Logo
Logo

संघीय संसदको अधिवेशन आजबाट, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबार (आजबाट) सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशनको आह्वान गरेकी हुन् ।

यस्तै संघीय संसदको कार्यसूची सर्वाजनिक गरिएको छ । आज संसद सचिवालयले भोलि बस्ने संसदको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

कार्यसूचीमा विभिन्न अध्यादेशहरु पेश गर्ने कार्यसूचीमा समेटिएको छ । त्यस्तै सभामुखले संसदको अध्यक्षा गर्ने व्यक्ति पनि मनोनयन गर्ने कार्यसूची रहेको छ ।

कार्यसूची

प्रतिक्रिया दिनुहोस्