काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । छठ पर्वको तयारीस्वरुप गुहेश्वरीस्थित गौरीघाटमा वाग्मती नदी सिंगारिएको छ भने कमलपोखरी, नागपोखरी, मनोहरा खोलाकिनारलाई