काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं ओर्लिएका ३५ जना नेपाली नागरिकहरूसँग प्रहरीले सोधपुछ गरेको छ ।बुधवार साँझ चाटर्ड विमान मार्फत काठमाडौं आइपुगेकाहरूसँग प्रहरीको मानव बेचबिखन