काठमाडौं । यातायात मजदुरको आन्दोलनले काठमाडौंको यातायात सेवा प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघको हडतालका कारण मंगलबार बिहानैदेखि उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको छैन