काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज (बिहीबार) दिउँसो १ बजे सानेपामा बस्ने पार्टी प्रचार-प्रसार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए