काठमाडौं । युवा क्रिकेटर अर्जुन कुमालले नेपालको राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् । उनलाई यूएईविरुद्ध खेलअघि कप्तान रोहित पौडेलले डेब्यु क्याप दिएका हुन्