काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।