रातो देखिन्छ माटोरङका कारण होइन,समयले नपखालेका बलिदानका कारण। यी रक्तिम पदचिन्हकुनै एक योद्धाका पाइला होइनन्,युगले आफ्नै छातीमाकुँदेर राखेका सम्झनाका अक्षर हुन्। हरेक पदचिन्हभित्रएउटा अधुरो सपना