काठमाडौं । रक्षामन्त्री मानवीर राईको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर