गलेश्वर । समथर फाँटमा पहेँलै फुलेको तोरी, खेतको फाँटमा पक्की सडक र उत्तरतर्फ देखिने सेताम्यै हिमालका कारण भाइरल बनेको जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरमा धार्मिक महोत्सव