काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वागलेले सभापति रवि लामिछानेको धरौटी रकम जुटाउन पारिवारिक स्रोत र शुभचिन्तकहरूको सहयोग रहेको बताएका छन्