काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा लागेका आरोपविरुद्धको हस्ताक्षर अभियानमा नेपाली चलचित्र उद्योगका चर्चित कलाकारहरूको उल्लेख्य