काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जति नै सिद्धियो भने पनि अझै नेपाली राजनीतिको केन्द्रमा रहेको बताएका छन् ।