काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै उनीहरुले अब राष्ट्रिय राजमार्गअवरुद्ध गर्ने चेतावनी