काठमाडौं । प्रदेशसभा प्रदेश १ का ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री दावी गरेका छन्