काठमाडौं । रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज देखाइँदैछ । ललितपुरको थटीटोलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्याइएको चौथो दिन आज भोटो जात्राको साइत जुरेको हो