बाँके । बाँकेको देउपुरासहित दर्जन गाउँ बाढीको जोखिममा छन् । राप्तीको बाढी तटबन्ध भत्काएर बस्तीतर्फ पसेपछि स्थानीयको भोक–निद्रा हराएको छ । बाढीले बगाउने डरले ५ दिनदेखि