काठमाडौं । रामेछापका सिडिओ फेरिएका छन् । गृह मन्त्रालयमा कार्यरत उपसचिव शोभाकर रेग्मीलाई रामेछापको सिडिओमा खटाइएको छ । रामेछापमा कार्यरत सिडिओ दीपक पहाडीको महोत्तरीमा सरुवा