एजेन्सी । पोर्चुगल फिफा विश्वकप फुटबल–२०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा मंगलबार राति भएको पि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६–१ गोलअन्तरले पराजित