जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको नागरिकता विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको टिप्पणी गरेका छन्