काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनी आज नेपाली सेनाको हेलिकप्टरमार्फत भूकम्पको केन्द्रविन्दु जाजरकोटमा पुगेका हुन् । गत शुक्रबार