खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय अन्तर मावि राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी मावि बाक्सिलाले जितेको छ । आइतबारदेखि बिहिबारसम्म सञ्चालन गरिएको प्रतियोगीतामा