काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक संकट सम्बोधन गर्न राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखबीच समन्वय गरी वैधानिक प्रक्रियाबाट नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्ने सुझाव दिएको छिन्