काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘भन्सार विधेयक, २०८०’ सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०