काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने भएका छन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल निर्विरोध हुने