काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको बताएका छन् । उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे