हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ । यो प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन्