काठमाडौं । बागमती प्रदेशमा आज राष्ट्रियसभामा रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो