काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनित भएका छन्।सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको महामन्त्री कविन्द्र