Logo
Logo

रास्वपाको निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनित


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनित भएका छन्

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रास्वपाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्