काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने बताएका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको