काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश निर्वाचन प्रक्रिया स्थगित भएको छ । निर्वाचन समिति संयोजक सुमित्रा पण्डितका अनुसार हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको हो