Logo
Logo

Tag: रुपन्देहीको अगरबत्ती उद्योगमा भीषण आगलागी

रुपन्देहीको अगरबत्ती उद्योगमा भीषण आगलागी

दृष्टि संवाददाता

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६, भैयाटोल (चित्रगुप्त पथ) मा रहेको न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिवार बिहान आगलागी भएको छ । 

विस्तृत पढ्नुहोस