काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीले उठाएको