काठमाडौं । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसहित २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान