कास्की । पर्यटकीय शहर पोखरा खेलकुद गतिविधिमा देशकै अग्रणी स्थानमा पर्दछ । यहाँ हरेक साता प्रतियोगिता हुने गर्दछन् । रङ्गशालामा दैनिक प्रशिक्षण सञ्चालन हुन्छन् ।