ललितपुर, २८ माघ । चार वर्षमा पनि ललितपुरको ढोलाहिटी–लेले सडक निर्माण सम्पन्न हुनसकेको छैन । पुस मसान्तसम्ममा सडकको भौतिक प्रगति ५५ प्रतिशत मात्र रहेको छ