काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना कार्य सुरु भएको छ । बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको