दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेका रास्वपाका प्रधानमन्त्री बालेन्द्र साह सार्वभौम संसद्लाई अवज्ञा गर्दै अघि बढेका छन् । सदनप्रति अनुत्तरदायी देखिएका उनले अहिलेसम्म संसद्को पूर्वनिर्धारित बैठकमा सहभागी