काठमाडौं । ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । वचतकर्ताको रकम अपचलनको आरोपमा भण्डारीलाई शुक्रबार राति काठमाडौंको