दुबई । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको छ । तर घटनाका कारण भने स्पष्ट भएको छैन