काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो ।