काठमाडौं । लुम्बिनी प्रदेशसभामा यसपटक एकै परिवारका सदस्यहरूले सांसदका रुपमा प्रवेश गर्ने भएका छन् । एउटै राजनीतिक दलबाट प्रत्यक्षमा निर्वाचित दुई दाजुभाई, प्रत्यक्ष र समानुपातिकबाट