काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)को अपरेसन डाइरेक्टरको जिम्मेवारी वरिष्ठ क्याप्टेन दिपु ज्वारचनलाई दिइएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ज्वारचनलाई अपरेसन डाइरेक्टरको जिम्मेवारी