काठमाडौं । वाफ महिला च्याम्पियनसिपमा इराकविरुद्धको खेलमा नेपालका सावित्रा भण्डारी (सम्बा)ले ह्याट्रिक गरेका छन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेका सावित्राले इराकविरुद्ध पहिलो हाफमै ह्याट्रिक गरेको