काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान विकराल परिस्थितिको जिम्मेवारी राजनीतिक नेताहरूमा मात्र नभई जनतामा पनि उत्तिकै रहेको बताएका छन् । रूपन्देहीमा शुक्रवार सञ्चारकर्मीहरूसँग