काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागीताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताएका छन् । लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा