काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले बाढी र पहिरो प्रभावित नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको