काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वित्तिय सुशासनका लागि इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको