Logo
Logo

Tag: विद्यार्थीको पीडा

विद्यार्थीको पीडाः अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

दृष्टि संवाददाता

जाजरकोट । नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उनी अहिले कक्षा १० मा छिन् ।

विस्तृत पढ्नुहोस